सर्बोच्चमा दायर गाँजा मुद्दा सुनुवाईका लागी बालेन चोकमा शान्तिपूर्ण आन्दोलन हुने
तातो खबर
२०८१ श्रावण १०
काठमाडौँ / नेपाल फार्म व्यवसायी संघले नेपालमा गाँजा वैधानिक्ताका लागि नेपालको सर्वोच्च अदालतमा मुद्दा दायर गरेको र सर्वोच्च अदालतले मुद्दाको सुनुवाइमा ढिला सुस्ती गरि बार बार पेशी सारेको भन्दै सो मुद्दाको अग्राअधिकार सुनिश्चित गर्न जन-दवाव तथा सामग्री प्रदर्शन गर्ने भएको छ। यहि श्रावण महिनाको २१ [...]