चितवन / बजारमा माग बढेसँगै व्यवसायीले अण्डाको मूल्य बढाएका छन्। चितवनको दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले शनिबारदेखि अण्डाको मूल्य बढाएको जानकारी दिए। हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच, ठूलो र मध्यमको १० रुपैयाँले बढाएको जानकारी दिए। व्यवसायीले [...]