बाबुराम भट्टराईको नेसपा र माओवादी केन्द्रबीच एकताको सहमति
तातो खबर
२०८० चैत्र ३
काठमाडौं / नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा माओवादी (केन्द्र) बीच पार्टी एकताको सहमति भएको छ। शनिबार बिहान बसेको दुई पार्टीको शीर्ष तहबीचको बैठकले दुई पार्टीबीच एकताको निर्णय भएको हो। माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेशप्रसाद यादवको संयुक्त हस्ताक्षर सहितको सहमति पत्र [...]