तातोखबर, काठमाडौं / घरपालुवा पशुमा हुने बाँझोपनका कारण नेपाली किसानले वार्षिक करोडौँ रुपैयाँ नोक्सानी बेहोरिरहेका छन्। महँगो मूल्य तिरेर ल्याएका राम्रो जातका गाई, भैँसी एक पटक ब्याएपछि अर्को पटक नब्याउने समस्याका कारण किसान नोक्सानी बेहोरिरहेका छन्। बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, पशुमा हुने बाँझोपनबाट कृषकको [...]