तातोखबर, काठमाडौं / विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत २५ बर्षिया नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न शिवशंकर दास मृत भेटिएका छन्। चन्द्रिकाको हत्या गरेर फरार उनी आत्महत्या गरेको अवस्थामा मृत भेटिएका हुन् । उनको शव नोबेल साइन होटलमा झुण्डिएको अवस्था गएराति ९ बजे फेला परेको मोरङ [...]