तातोखबर, काठमाडौँ / सुदूरपश्चिम प्रदेश सरकार गठनविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिको बिषयलाई लिएर लक्ष्मणकिशोर चौधरीले उक्त निर्णय तत्काल कार्यान्वयन नगरी आफूलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न भनी अन्तरिम आदेश जारी गर्न माग गरेका थिए। [...]