तातोखबर, काठमाडौँ / कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ढुवानी सेवाका लागि छुट्टै ऐन आवश्यक रहेको बताएका छन्। गिरीले शनिबार काठमाडौंमा आयोजित ढुवानी व्यवसायी महासंघ, नेपालको कार्यक्रममा बोल्दे मन्त्री गिरीले त्यो ऐन निर्माणका लागि आफैँले मस्यौदा बनाएर कानून निर्माणमा सहयोग गर्न पनि सम्बन्धित पक्षलाई [...]