गिरिबन्धु टि स्टेटको फाइल खोल्न गृहमन्त्रीलाई विश्वप्रकाश शर्माको चुनौती
तातो खबर
२०८१ जेष्ठ २४
काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवी लामिछानेलाई गिरिबन्धु टि स्टेटको फाइल खोल्न चुनौती दिएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्ने क्रममा महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले ७० बिघाको कमिसन खाएको भनेर आरोपित गरेको भन्दै सो उपर छानविन [...]