काठमाडौं, ३ असार / स्वास्थ्य विशेषज्ञहरुले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रियाकलापअन्तर्गत सर्वसाधारणको जानकारीका लागि विभिन्न रोगका सामान्य जानकारीहरु सार्वजनिक गर्दै आएका छन् । आफ्नो विशेषज्ञताअनुसार सार्वसाधारणको हितका लागि उपचारमा ध्यानाकर्षित गर्न स्वास्थ्य चिकित्सहरुले यस्तो जानकारीहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न थालेका हुन् । इन्टरनेट सामाजिक सञ्जाल [...]