तातोखबर, काठमाडौँ / नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प नामको न्यूनतम साझा कार्यक्रमलाई कागजको खोस्टामात्र भएको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद सुवालले सत्ता गठबन्धनको [...]