वीरगञ्ज- प्रहरीले चार किलो चाँदीसहित एक जना बाराबाट पक्राउ परेका छन्। प्रहरीले चाँदीसहित पर्सा वीरगञ्ज महानगरपालिका-३ मा बस्ने वर्ष ४० को राजेश साह सोनारलाई पक्राउ गरेको हो । बाराको परवानीपुर गाउँपालिका-५ गण्डक नहरस्थित सडकखण्डमा वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना १६ प ४०१६ नम्बरको मोटरसाइकल चेकजाँच [...]