हेटौंडा, तातोखबर / हेटौंडामा १० किलो ८०० ग्राम गाँजा सहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ । मिति २०८०/०९/२३ गते अपराह्न १२ः४५ बजेको समयमा वडा प्रहरी कार्यालय हेटौडाबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ४ हुप्रचौर स्थित बासुदेव मार्गमा सवारी साधनहरु रोकी चेकजांच गर्ने [...]