चितवन – चितवनमा गैडा मारेको आरोपमा मकवनपुरका चार जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र गैंडालाई खाल्डोमा पारेर मार्ने, खाग बिक्री गर्न खोज्ने तथा योजना बनाउने ८ जनालाई बिहीबार सार्वजनिक गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.सिन्धुप्रसाद ढुंगानाको उपस्थितिमा अभियुक्तहरूलाई सार्वजनिक [...]