तातोखबर, रसुवा / लाङटाङ पदमार्ग क्षेत्रमा एक पर्यटकको मृत्यु भएको छ। लाङटाङको भ्रमण गर्ने क्रममा शुक्रबार बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको मृत्यु भएको हो। पाउल दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा उनीलाङटाङ खोला झोलुङ्गे पुल आसपास क्षेत्रमा बेहोश भएका थिए। पाउललाई [...]