काठमाडौँ, तातोखबर / काठमाडौँमा पोलियोको जीवाणु भेटिएको छ। टुकुचाको ढलबाट संकलन गरिएको नमुना परीक्षण गर्दा पोलियो भाइरस टाइप ‘घ’ को जीवाणु भेटिएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा.अभियान गौतमले बताए। काठमाडौंको पोलियो भाइरस जीवाणु भेटिए पछि स्वास्थ्य महाशाखाले काठमाडौं, ललितपुर भक्तपुरमा [...]