काठमाडौं / लोकसेवा आयोगले गत आव २०८०/८१मा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत खुलातर्फको उपसचिव पदको परीक्षामा सहभागी भएका पर्शुराम पोखरेल १६ सयभन्दा बढी प्रतिस्पर्धीलाई उछिनेर पहिलो नंबरमा नाम निकाल्दै उपसचिव बन्न सफल भएका छन्। नेपाल सरकारको नीतिगत तहमा काम गर्ने, संविधानको कार्यान्वयनका लागि मुख्य [...]