साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो
तातो खबर
२०८१ श्रावण २८
काठमाडौं / साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथमा दर्शन एवं पूजाका लागि भक्तजनहरुको घुइँचो छ। साउन महिनाको अन्तिम सोमबार भएकाले अघिल्ला सोमबारभन्दा भक्तजनको भीड बढी रहेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ। साउनको सोमबार विवाहित महिलाले व्रत बसी शिवालयमा पूजा गरी जल चढाएमा [...]