काठमाडौं / पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी गर्ने प्रतिवादीका पक्षबाट बुधबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ । मंगलबार सरकारी पक्षको बहस सकिएको र आज प्रतिवादीका पक्षबाट बहस हुने अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए । भेटी चोरीमा पशुपति क्षेत्र विकास [...]