नेपाल वायुसेवा निगम निजीकरण गरेर हिमालय एयरलाइन्सलाई जिम्मा दिऊँ : देवीप्रकाश भट्टचन
तातो खबर
२०८१ भाद्र १३
काठमाडौँ / संसदीय समितिमा नेकपा एमालेका सांसद एवं व्यवसायी देवीप्रकाश भट्टचनले नेपाल वायुसेवा निगमले हवाईजहाज चलाउन नसकेकाले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई जिम्मा दिनुपर्ने धारणा राखेका छन् । भट्टचनले निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव राखेका हुन्। बिहीवार प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा एमाले सांसद भट्टचन [...]