तातोखबर, काठमाडौं / नेकपा एकीकृत समाजवादी पार्टीले संसदको जारी गतिरोध अन्त्य गर्न पहल गर्ने निर्णय भएको छ। बिहीबार काठमाडौंमा बसेको केन्द्रीय सचिवालय बैठकले संसद सुचारु गर्न पहलकदमी लिने निर्णय गरेको हो । जसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रधानमन्त्री, गृहमन्त्रीलगायतसँग संवाद गर्ने प्रचार विभाग [...]