चलचित्र महाजात्रा ; राजनीतिक नेतृत्वले भत्काएका सपना
तातो खबर
२०८० चैत्र ९
हेटौंडा – लचित्र ‘महाजात्रा’ हेटौडाका दर्शकहरुले मन पराएका छन् । आजबाट प्रदर्शनमा आएको चलचित्र ‘ महाजात्रा´ पहिलो शो हेर्न पुगेकाका दर्शकहरुले चलचित्र औधी मन पराएका छन् । चलचित्रले मनोरञ्जन दिनुको साथै सन्देश समेत प्रवाह गरेको छ। हेटौंडा४ स्थित नारायणी मलमा रहेको एनएस सिनेमा हलमा पहिलो [...]