काठमाडौं / ललितपुरको पाटनमा जारी ‘श्रमाधान रोजगार मेला’ बुधबार सकिँदैछ। पाटन बहुमुखी क्याम्पसको प्रांगणमा जारी मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल छन् । श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयको पहलमा जेठ १७ गते देखि कोशी प्रदेशको विराटनगरबाट शुरु भएको रोजगार मेला बागमती प्रदेश [...]