काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न बज्राचार्यले सुनचाँदी व्यवसायलाई आवश्यक कानूनको व्यवस्था गरी सुरक्षित र मर्यादित बनाउन माग गरेका छन्। शुक्रवार काठमाडौँमा नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सुनचाँदी गरगहना बनाउन आवश्यक पर्ने कच्चा पदार्थ पर्याप्तरूपमा [...]