नेपाल भाषाको पुनर्ताजगी तालिम- नेवाः स्यनामिहरूलाई तालिममा अनिवार्य सहभागी हुन निर्देशन
तातो खबर
२०८० पुष २३
काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी बुधबारदेखि स्थानीय विषय नेपाल भाषाको पुनर्ताजगी तालिम सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले आज एक सूचना जारी गरी तालिममा सहभागी हुन सबै सामुदायिक विद्यालयहरूलाई आग्रह पनि गरेको छ। महानगरपालिकाका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार आगामी बुधबारदेखि भानु [...]