चौकीटोल लालझाडी जोड्ने पक्की पुल निर्माण कार्यमा ढिलासुस्ती
हेटौंडा संवाददाता
२०८० माघ २
मन्जु मैनाली हेटाैंडा- चौकीटोल लालझाडी जोड्ने पक्की पुल निर्माण कार्यमा ढिलासुस्ती भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित राप्ती खोलाको चौकिटोल लालझाडी जोड्ने पुलको निर्माण कार्य करिब २ वर्ष अगाडि सुरु गरिएता पनि अपेक्षाकृत काम भएकाे छैन । उपमहानगरपालिकाको वडा न १ मा [...]