ठग्ने उद्देश्य राखेर सहकारी स्थापना, रवि लामिछानेसँग सोधपुछको तयारी
तातो खबर
२०८१ श्रावण १
काठमाडौँ / नेपालमा खोलिएका केहि सहकारी संस्थाहरु ठग्ने उद्देश्य नै राखेर खुलेको रहस्य बाहिरिएको छ। सहकारीको खातामा एउटै व्यक्तिले स्रोत नखुलाई ४० करोडसम्मको रकम जम्मा गरे पनि सम्बन्धित सहकारी सञ्चालकलाई समेत रकम जम्मा गर्ने व्यक्तिका विषयमा कुनै पनि जानकारी नभएको पाइएको सहकारीको रकम अपचलनका विषयमा [...]