पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीलाई ९ महिना कैद र ६९ लाख जरिवाना सजाय
तातो खबर
२०८१ श्रावण १३
काठमाडौँ / पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई ९ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना सहितको फैसला सर्वोच्च अदालतले गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले आज पूर्वमन्त्री जोशीको पुनरावेदन जिकिर नपुग्ने निष्कर्ष निकाल्दै उनलाई उक्त [...]