इन्धनमा १० रुपैयाँ कर लगाएर नौ वर्षमा सरकारले एक खर्ब ३७ अर्ब उठायो
तातो खबर
२०८१ भाद्र १३
काठमाडौं / नौ वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट पूर्वाधार विकास गर्ने भन्दै सरकारले करबापत करिब डेढ खर्ब रुपैयाँ राजस्व उठाएको छ। आयल निगमका अनुसार आर्थिक वर्ष २०७२/७३ देखि २०८०/८१ सम्म बुढीगण्डकी आयोजना र पूर्वाधार विकासबापत एक खर्ब ३७ अर्ब रुपैयाँ संकलन भएको हो। बिहीबारकौ गोरखापत्र दैनिकमा समाचार [...]