बाह्रौँ संस्करणको पोखरा महोत्सवका सबै तयारी पूरा
तातो खबर
२०८० पुष २५
तातोखबर : बिहीवारदेखि शुरु हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवका सबै तयारी पूरा भएका छन्। आयोजक यूनाइटेड क्लबले पत्रकार सम्मेलन गर्दै पुस २६ देखि माघ ८ गतेसम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवमा २५० वटा स्टल रहने जानकारी दिएको छ। महोत्सव मूल आयोजक समितिका संयोजक [...]