जमेको नदिमाथि सुरक्षित विमान अवतरण
तातो खबर
२०८० फाल्गुन २२
तातोखबर / रुसमा पोलार एयरलाइन्सको एउटा जहाज पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ। यो घटना सन् २०२३ को डिसेम्बर २४ को हो। विमानमा चालक दलका ४ सहित ३० यात्रु रहेका थिए। चालकको गल्तीका कारण विमान नदीमा अवतरण गरेको थियो। विमानमा भएका यात्रीको भाग्य [...]