कवाडी व्यवसायीमाथि प्रहरीको लाठी चार्ज : प्रभु साह र अमरेशको आक्रोश
तातो खबर
२०८१ असार ५
काठमाडौँ / प्रतिनिधिसभा सदस्य प्रभु साहले सांकेतिक विरोध प्रदर्शनमा उत्रिएका कवाडी व्यवसायीमाथि प्रहरीको लाठी चार्जबारे उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग जवाफ मागेका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांकेतिक प्रदर्शनका क्रममा कवाडी व्यवसायीमाथि भएको प्रहारबारे सरकारको जवाफ माग गरेका छन् । उनले सांकेतिक विरोध [...]