काठमाडौँ / सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ। समितिको आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो। समितिमा विधेयकका केही बुँदामा सहमति जुट्न [...]