काठमाडौं, १६ चैत / प्रतिधिनिसभामा मनाङका सांसद एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सांसद गुरुङको निलम्बन सर्वोच्च अदालतको निर्णयबाट फुकुवा भएको हो । वि.स. २०७९ साल पौष १२ गते गुरुङलाई निलम्बन गर्ने संघीय संसद् सचिवालयको निर्णय न्यायाधीश [...]