सहकारी प्रकरणबारे छानबिन गरिरहेको संसदीय समितिको म्याद १५ दिन थप
तातो खबर
२०८१ भाद्र १८
काठमाडौँ / सहकारी ठगी प्रकरण छानबिनका लागि गठित संसदीय छानबिन समितिको कार्यावधि १५ दिनकालागि म्याद थप गरिएको छ। मंगलवारको प्रतिनिनिधिसभा बैठकमा समिति सभापति सूर्य थापाले प्रस्तुत गरेको समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। त्यसबेलाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अडानपछि गत १५ जेठमा संसद्ले [...]