मंसिर ७, तातोखबर / आज रास्ट्रिय युवा संघ नेपालले काठमाडौँको तिनकुनेमा शक्ति प्रदर्शन गरेको छ । सरकारको काम कारबाहीको बिषयमा सरकारलाई सचेत गराउन र गणतन्त्र बिरोधि गतिबिधि बढेकाले गणतन्त्रको रक्षाका लागि आफ्नो आन्दोलन केन्द्रित रहेको युवा संघका अध्यक्ष महेश बस्नेतले जानकारी दिएका छन् । [...]