शैलजा आचार्य हृदय रोगकेन्द्रको स्तरोन्नतिका लागि सघाउने मन्त्री पौडेलको प्रतिबद्धता
तातो खबर
२०८१ कार्तिक १३
काठमाडौं / पूर्वाधार अभावमा सेवा अभावको समस्या भोगिरहेको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग उपचारकेन्द्रलाई स्तरोन्नति गर्न सघाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री पौडेल र कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईसहितको बैठकले स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्न संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई [...]