सहकारी दिवस मनाउन प्रदेश स्तरीय समिति गठन
हेटौंडा संवाददाता
२०८० फाल्गुन ३०
हेटौंडा – बागमती प्रदेश स्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस मनाउनको लागि १ हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । बुधबार मकवानपुर जिल्ला सहकारी संघको आयोजनामा हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडाको सभाहलमा भएको सहकारी सञ्जालको बैठकले बागमती प्रदेश सहकारी [...]