तातोखबर, काठमाडौँ / प्रधानसेनापति प्रभुराम शर्माले काठमाडौं-तराई/मधेश द्रुतमार्गको लागत हालसम्म नबढेको बताएका छन् । शुक्रवार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानसेनापति शर्माले काठमाडौं-तराई/मधेश द्रुतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएका छन् । उनले अहिले सेनाले पुल र टनेल निर्माणको काम प्राथमिकताका साथ [...]