ब्लु क्रस हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट
तातो खबर
२०८१ भाद्र २६
काठमाडौँ / प्रभु बैंकका ग्राहकलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल प्रालिको सेवामा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। मंगलबार ब्लु क्रस हस्पिटल प्रालिका तर्फबाट रजत श्रेष्ठ र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्रबाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए। [...]