काठमाडौं / आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार हुण्डी कारोबारमा संलग्न रहेको गम्भिर आरोप लगाएका छन्। कालोधनलाई सेतो बनाउन सरकारका मन्त्रीहरु नै कानूनले प्रतिवन्ध लगाएको हुण्डी कारोकारमा संलग्न रहेको उनले बताए। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष साहले सरकारका मन्त्री, उच्च ओहोदाका कर्मचारी र [...]