हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट बिहिबार दिउँसो चिनी र साडी प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्ज तर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख १२६२ नम्बरको यात्रु बाहक बस चिनी र साडी बरामद गरेको हो । प्रहरीका अनुसार बसको पछाडिको डिक्किमा लुकाई छिपाई [...]