तातोखबर, काठमाडौं / प्रि-मनसुन शुरु भएसँगै काठमाडौंलगायत देशभरको तापक्रम बढिरहेको छ। अहिले विराटनगर, सिमरा र भैरहवा लगायतका जिल्लामा दिउँसो अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुग्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका अनुसार आज पनि काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २९ डिग्री सेल्सियसम्म पुग्न [...]