अमेरिका, १४ पौष / पछिल्लो समय नेपालीहरुको अत्याधिक आगमनसँगै अमेरिकाको व्यवस्थित बसाईका लागि परामर्शको खाँचो औंल्याउन थालिएको छ । यसका लागि सुरक्षित आवास गृह के कस्तो हुनु आवश्यक छ ? भन्ने वारेमा अध्ययन गर्दै आएका गृह निरीक्षक प्रेम बास्कोटाले सहज र सुरक्षित आवासको खोजीमा रहेका [...]