काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको जिकिर गरेका छन्। सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार नरहेको भन्दै सरकारले नियमन मात्रै गर्न खोजेको उनको भनाई थियो। उनले भने, ‘हाम्रो [...]