नक्कली कर बिजक जारी गर्दा सजाय पाएर फरार रहेका २ प्रतिवादी पक्राउ
तातो खबर
२०८० फाल्गुन १७
काठमाडौँ / राजस्व चुहावट मुद्दामा फरार रहेका प्रतिवादी धादिङ वेनिघाट रोराङ गाउँपालिका ५ का न्यू समीक्षा सप्लायर्सकी सञ्चालक २९ वर्षीया कुमारी गुरूङ र पर्सा वीरगञ्ज महानगरपालिका ८ का सोही सप्लायर्सका बैंक खाता सञ्चालक ४१ वर्षीय प्रदीपकुमार गुप्ता पक्राउ परेका छन्। उच्च अदालत पाटनको २०७९ भदौ [...]