भारत, केरला / फिल्म समीक्षाको नाममा नकारात्मक समीक्षा गर्नेहरुको लहर चलिरहेको बेला फिल्म समिक्षाको विषयमा भारतको अदालतले निर्देशिका जारी गरेको छ । सामाजिक सञ्जालमा नकारात्मक समीक्षाहरु आएपछि फिल्मको बक्स अफिसमा प्रभाव पार्ने बहस चलेको थियो । फिल्मका यस्ता मुद्दामा धेरै पटक अदालतले हस्तक्षेप गरेको छ [...]