सहकारी क्षेत्रको समस्या समाधानका लागि नियमनकारी निकाय बनाउन गभर्नरको सुझाव
तातो खबर
२०८१ असार २४
काठमाडौं / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा समस्या आएको बताएका छन्। सोमबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा उनले सो धारणा राखेका समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए। सभापति थापाका अनुसार [...]