वीरगञ्ज / वीरगञ्ज महानगरपालिकाले आव २०८०/८१ रु. ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व सङ्कलन गरेको छ। महानगरले सङ्कलन गरेको उक्त राजस्व अघिल्लो आवको तुलनामा रु. चार करोड ४५ लाख ४३ हजार नौ सय ३० ले बढी हो। महानगरपालिका राजस्व महाशाखा प्रमुख [...]