आफ्ना मन्त्रीहरुले पदको दुरुपयोग नगरी बजेट विनियोजन गरेका छन् : रवि लामिछाने
तातो खबर
२०८१ असार ६
काठमाडौँ / उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना मन्त्रीहरुले पदको दुरुपयोग नगरी बजेट विनियोजन गरेको दावी गरेका छन्। बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले पदको दुरुपयोग नगरी सन्तुलित रुपमा बजेट विनियोजन गरेको दावी गरेका हुन्। उनले बजेटमा आफूले [...]