तातोखबर, काठमाडौं / बझाङमा सम्पन्न प्रदेशसभा सदस्य उपनिर्वाचनमा एकीकृत समाजवादीसहित ७ उम्मेदवारको धरौटी जफत भएको छ। सोमबार सम्पन्न मतगणना अनुसार कूल सदर मतको १० प्रतिशत मत प्राप्त नगरेकाहरूको धरौटी जफत भएको हो । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४मा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको [...]